• २०८३ मङ्सिर ६ गते शनिवार

प्रतीरो’धात्मक क्षमता बढाउने होमियो’पेथिक औ’षधि सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ११, नवलपरासी । विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको को’रोना भाईरस (को’भिड १९) को सम्भावित संक्र’मणको जोखिम रोकथा’म एवं निय’न्त्रणका लागि मारवाडी युवा मन्च, नवलपरासीद्वारा २००० थान रोग प्रतीरोधा’त्मक क्षमता बढाउने (आर्सेनियम एल्बम ३०सि) होमियोपेथिक औ[‘षधि सहयोग गरेको छ ।

उक्त सहयोग सुनवल नगरपालिकाका नगर प्रमुख भीम बहादुर थापालाई मन्चका पदाधिकारीहरुले हस्तान्तरण गर्नु भयो । यस्तो महाविपत्ति निय’न्त्रण गर्ने जस्तो मानविय कार्यमा सहयोग गर्नु भएकोमा सुनवल नगरपालिकाको तर्फदेखि हार्दिक धन्यवाद ज्ञापन नगरप्रमुख थापाले गर्नु भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस