• २०८३ जेष्ठ २४ गते आइतवार

प्रतापपुर गाउँपालिका अध्यक्षको निधनप्रति मन्त्री त्रिपाठीले गरे दुःख व्यक्त

संजय कुशवाहा पढ्न लाग्ने समय : १ मिनेट

असार १, नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको निधनप्रति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री त्रिपाठीले दुख व्यक्त गर्नुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन् अर्पण तथा शोक सन्तप्त परिवारजनमा गहिरो सम्वेदना व्यक्त गर्नुभएको छ ।

प्रतापपुर गाउँपालिकाको अध्यक्षको रुपमा पुर्‍याउनु भएको योगदान र निर्वाह गर्नुभएको समन्वयकारी भूमिकाको सदैव सम्झिरहने विज्ञप्तिमा उल्लेख छ ।

प्रतापपुर गाउँपालिकाका अध्यक्ष स्वर्गीय राजकुमार शर्मा जिल्ला स्तरीय विपद समितिको बैठकमा सहभागी हुन जाने क्रममा बर्दघाट-४ मा भएको सवारी दुर्घटनामा परि आईतबार निधन भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस