जेठ १५, पश्चिम नवलपरासी । रुकुममा अन्तरजातीय विवाह गर्न खोज्दा युवालाई हत्या गर्ने दोषीमाथि कारवाहीको माग गर्दै आजा सुनवलमा बिरोध कार्यक्रम गरिएको छ । नेपाल उत्पीडित उत्थान संस्था एक बिरोध कार्यक्रम जारी गर्दै जेठ १० गते रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाका दोषीलाई कारवाहीको माग गरिएको हो ।










