जेठ ३, काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड(१९ लक्षित आधिकारिक मोबाईल एप्स “हाम्रो स्वास्थ्य” सञ्चालनमा ल्याएको छ । एन्ड्रोइड र आइओएस दुबैमा उपलब्ध रहने एप्सले नेपाल सरकारद्वारा जारी कोभिड १९ (कोरोना भाइरस)को जानकारी दिनुका साथै ताजा अपडेट दिनेछ । एप्स डाउनलोड गर्नका लागि तलको लिङ्क खोल्नुहोला।
Andriod : shorturl.at/hkFMR
IOS: shorturl.at/blCE8
