बैशाख ३१, नवलपरासी । सुनवल नगरपालिकाले सार्वजनिक सुचना जारी गरेको छ । लकडाउनको समयमा न्यायिक समितीका कामकारवाही नहुने सर्वसाधारणलाई जानकारी दिन सुचना जारी गरिएको हो ।
लकडाउन खुल्ला नभएसम्मका लागि विवाद दर्ता ,छलफल तथा न्यायिक निरुपण लगायतका काम बन्द गरिएको हो । 