• २०८३ भाद्र १७ गते बुधवार

कोरोनाका कारण विदेशमा समस्या भोगिरहेका नेपालीहरुलाई स्वदेश फर्काउन माओवादी केन्द्रको माग (विज्ञप्तीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २४, काठमाडाै । कोरोनाका कारण विदेशमा समस्या भोगिरहेका नेपालीहरुलाई स्वदेश फर्काउन माओवादी केन्द्रको माग राखेकाे छ । वर्तमान अवस्थामा सरकार आफ्नै काममा मात्र अल्झेर बसेकाेमा चिन्ता व्यक्त गर्दै विदेशमा मृत्यु भएकाहरूमा श्रद्धाञ्जली समेत व्यक्त गरेकाे छ । हेर्नुहाेस विज्ञप्ती

Sharing

प्रतिक्रिया दिनुहोस