• २०८३ बैशाख २६ गते शनिवार

जि.पि कोइराला फाउन्डेसन काठमाडौंको भिडीयो कन्फरेन्स सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ६, काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९)को आम काठमाडौं बासीलाई कस्तो प्रभाब पारेको छ भन्ने जानकारीका लागि जि.पि फोन्डेसन काठमाडौंको भिडीयो कन्फरेन्स गरेको छ । प्रविधीमैत्री बैठकमा श्रमजिबी, मजदुरहरुको अवस्था कस्तो छ भन्ने विषयमा छलफल भएको हो ।

जि.पि कोइराला फाउन्डेसन काठमाडौंका अध्यक्ष अर्जुनपराजुलीको अध्यक्षतामा भएको भिडीयो कन्फरेन्सले सातवटा महत्वपुर्ण निर्णय समेत गरेको छ ।
निर्णयहरु

Sharing

प्रतिक्रिया दिनुहोस