• २०८३ जेष्ठ ३ गते आइतवार

भारतीय नागरिक छ किलोग्राम चरेससहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र ५, काठमाडौँ । नेपाल प्रहरीले छ किलो १५० ग्राम चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । मङ्गलबार साँझ महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलङ्कीस्थित एक होटलबाट अवैध लागुऔषध चरेससहित भारत विहारका ४० वर्षीय अनवर अली अन्सारीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका अन्सारीमाथी थप अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस