चैत ४, रुपन्देही । बुटवलबाट जुवा खेलिरहेका ४ महिलासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, बुटवलले सुख्खानगरको एक घरबाट ६० हजार नगदसहित ४ बुक ताससहित ५ जुवाडेलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।