• २०८३ मङ्सिर ८ गते सोमवार

भारतद्वारा नेपाललाई दुई खर्ब ४० अर्ब विकास सहायता घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नेपाललाई दुई खर्ब ४० अर्ब विकास सहायता घोषणा गरेका छन् । हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै मोदीले रसुवा बाढीपीडितको पुनस्र्थापनासहितका लागि यो आर्थिक सहयोग गरेका हुन् ।

संयुक्त पत्रकार सम्मेलनमार्फत मोदीले कनेक्टिभिटी, पुल निर्माण, रेल सेवाको समझदारी भएको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस