• २०८३ कार्तिक १२ गते बुधवार

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
कात्तिक १०, काठमाडौं ।   स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ भने चाँदीको मूल्य रु २५ ले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार ३०० र चाँदीको मूल्य रु तीन हजार ९७० कायम छ ।
  सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८१ हजार ५०० र चाँदीको मूल्य रु तीन हजार ९९५ कायम भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस