• २०८३ कार्तिक ११ गते मङ्गलवार

संसदीय विशेष समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १०, काठमाडौं । भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक बस्ने भएको छ ।

बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा समितिको आन्तरिक छलफल हुने कार्यसूची रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस