• २०८३ असोज २३ गते शुक्रवार

मन्त्रिपरिषद्को बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २३, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।

 

बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस