• २०८३ मङ्सिर १२ गते शुक्रवार

चीनका राष्ट्रपतिलाई राष्ट्रपति भण्डारीद्वारा भिडियो मार्फत शुभकामना सन्देश

पढ्न लाग्ने समय : १ मिनेट

टेलिप्रोमोटरको प्रयोग गरी बनाइएको यो सन्देश नेपाली र चिनियाँ दुवै भाषामा छ । राष्ट्रपतिको भिडियो सन्देश बिहीबार नेपालस्थित चिनियाँ दूतावासमार्फत राष्ट्रपति सी चिनफिङलाई पठाइएको छ । जनवरी २५ देखि १५ दिनसम्म चीनले नयाँ वर्ष मनाउँदै आएको छ । भिडियो सन्देश चीनले प्रशारण गरेपछि मात्रै नेपालका मिडियामा दिइने बुझिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस