- पंखबहाद्र शाही
फागन १८, दैलेख । लगातार बर्षात र हिमपात पछि ईलाका प्रहरी कार्यालय दुल्लु देखि छलङग देखिएको पटाङ्गी ,साहुबाडा बजार र हिउँ संगै मुस्कुराईरहेको दैलेखको महावु धाम । जहाँ, प्रसार प्रचार गर्न सकियो भने दैनिक सयौं आन्तरिक तथा वाह्य पर्यटक भित्रन सक्ने सम्भावना रहेको छ ।