• २०८३ कार्तिक २४ गते सोमवार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, ११३ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २१ , काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ११३ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, लुम्बिनी, कर्णाली र बागमती प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

May be an image of ‎map and ‎text that says '‎कर्णाली प्रदेश मत्य ۹ जना घाइते لا जना गण्डकी प्रदेश मृत्यु ဝ जना मिति ನಂಡ गिति२0अगदो२े मदो २० गते| 8 घण्टाको धाइतે 9 जना सवारी दुर्घटना बागमती प्रदेश मत्य ใจ जना घाज्ते जना सुदरपश्विम प्रदेश मृत्य जना घाइते काठमाडी उपत्यका मृत्यु ο जना 90 जना धाइते ۹۷ जना कोशी प्रदेश मृत्य O जना लूगिबिनी प्रदेश मृत्य 9 जना ધાइतે 3ር घाइते ੧८ जना जम्मा मानवीय क्षति मृत्यु घाइते जना मघेश प्रदेश मृत्यु जना 993 जना धाइते २३ जना विस्वत विस्वृतविवरणकमेन्टम... विवरण कमेन्टमा...‎'‎‎

त्यस्तै देशभर भएका दुर्घटनामा ११३ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २३ जना घाइते भएका छन् भने कोशीमा ३८ जना, काठमाडौँ उपत्यकामा १५ जना, सुदूरपश्चिममा १० जना, बागमतीमा ३ जना घाइते भएका छन् भने लुम्बिनीमा १८ जना, कर्णालीमा ५ जना र गण्डकीमा १ जना घाइते भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस