भदौ १४, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस संसदीय दल दलको कार्यालयले सोमबार विहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबार, काठमाडौंमा बस्ने गरि बोलाएको जानकारी दिएको छ ।

भोटेकोशी बाढीपछिको राहत र उद्धारको विषयमा बैठकमा छलफल हुने बताइएको छ ।