• २०८३ भाद्र ९ गते मङ्गलवार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ८ को मृत्यु, १२० जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ ९, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १२० जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी र गण्डकी प्रदेशमा ३-३ जनाको मृत्यु भएको छ भने सुदूरपश्चिम प्रदेशमा र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ ।

May be an image of map and text that says 'कर्णाली प्रदेश मत्य o जना घाइ्ते & जना गण्डकी प्रदेश मृत्यય ใ जना मिति २०८३ मदो οτ गते| २४ घण्टाको धाइતે 9 जना सवारी दुर्घटना बागमती प्रदेश मत्य ૦ जना घाइ्ले जना सुदरपश्विम प्रदेश मत्य जना काठमाडी उपत्यका मृत्यु जना घाइलो 90 जना ધाइतે Q जना कोशी प्रदेश मृत्य 13 जना लुगिबिनी प्रदेश मृत्यु ο जना ધારતે ၃၀ जना घाइते जना जम्मा मानवीय क्षति मृत्यु जना घाइते मघेश प्रदेश मृत्यु जना 9၃၀ जना धाइते 86 जना विस्वृत विस्वृतविवरणकमेनटम.. विवरण कमेन्टमा...'

त्यस्तै देशभर भएका दुर्घटनामा १२० जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४६ जना घाइते भएका छन् भने कोशीमा २० जना, काठमाडौँ उपत्यकामा ९ जना, कर्णालीमा ६ जना, सुदूरपश्चिममा १० जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा ९ जना, गण्डकीमा १५ जना घाइते भएका छन् ।

May be an image of blueprint and text

Sharing

प्रतिक्रिया दिनुहोस