• २०८३ भाद्र ५ गते शुक्रवार

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ५, काठमाडौँ ।  नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । शुक्रवार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाएको हो ।

बैठकमा समितिका सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । पार्टीभित्रको आन्तरिक विवाद चर्किएको बेला अनुशासन समितिको बैठक बोलाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस