• २०८३ साउन १९ गते मङ्गलवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९३९ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १९, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९३९ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४१, सिसिटिभिमार्फत ४३, रातोबत्तीमा ५३ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ८७, हर्न निषेधमा १८, लेन क्रसमा ३४, अवस्था ठिक नभएको २८, एकतर्फीमा २८ र अन्यमा ६०७ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of text that says 'काठमाण्डौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण मिति २०८३०४११९ गते बिहान Ε:οο बज सम्म मा.प.से. सिसिटिभी ४१ RED लाईट ४३ तির गति हर्न ५३ ८७ लेन १८ अवस्था ठिक नमएको २८ ३४ ONE ONEWAY WAY अन्य २८ ంఆి २४ घण्टे कारवाही संखव्या ९३९ Kathmandu Valley Traffic Police Office Ramshahpath,Kathmandu Ramshahpath, Kathmandu O 103 (Emergency) vtpo@nepalpolice.gov.np f facebook.com/ktmtraffic @valleytraffic traffic.nepalpolice.gov.np'

Sharing

प्रतिक्रिया दिनुहोस