• २०८३ कार्तिक २१ गते शुक्रवार

बझाङ केन्द्र विन्दु भएर भूकम्प

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ६, काठमाडौं । बझाङ केन्द्र विन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ४ बजेर ४० मिनेट जादा बझाङको कोतदेवाल आसपास केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।


भूकम्पबाट कुनै क्षतिको विवरण भने प्राप्त भएको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस