• २०८३ कार्तिक २७ गते बिहिवार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, १२१ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १२१ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशीमा ४ जनाको मृत्यु भएको छ भने मधेशमा एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १२१ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४३ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा ३२ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १६ जना घाइते भएका छन् भने लुम्बिनीमा १८ जना, सुदूरपश्चिममा ४ जना, बागमतीमा ६ जना र कर्णालीमा २ घाइते भएका छन् ।

May be an image of ‎map and ‎text that says '‎कर्णाली प्रदेश मृत्य जना घाइते ၃ जना गण्डकी प्रदेश मृत्यु SI סויי no जना मिति २०८३साउन ၃.3 साउन 09 गते| २४ घण्टाको घाइते o जना सवारी दुर्धटना बाम्मती प्रदेश मृत्य ο जना घाइते 6 जना सुदुरपश्चिम प्रदेश मृत्य जना धाइलो 8 जना काठमाडी उपत्यका मृत्य घाइ्ते Ιο जना 3 ३ુ२ जना कोशी प्रदेश मृत्य ગે৪ जना लुतिबिनी प्रदेश मृत्य जना घाइते 96 जना घाइ्ते 9° जना जम्मा मानवीय क्षति मृत्यु जना घाइते ৭२१ जना मघेश प्रदेश मृत्य जना धाइ्लो 83 जना विस्वृत विवरण कमेन्टमा...‎'‎‎

Sharing

प्रतिक्रिया दिनुहोस