• २०८३ मङ्सिर ५ गते शुक्रवार

संघीय संसदका दुवै सदन दुई साताका लागि स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३१, काठमाडौं ।  प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित भएको छ। बुधबार बसको प्रतिनिधि सभा बैठकमा सभामुख डोल प्रसाद अर्यालले अर्को बैठक आगामी साउन १४ गते बस्ने जानकारी दिएका हुन् ।

यसैगरी, राष्ट्रियसभा बैठक पनि दुई साताका लागि स्थगित गरिएको छ । अबको राष्ट्रियसभा बैठक साउन १५ गते बस्ने गरी तोकिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस