• २०८३ मङ्सिर ५ गते शुक्रवार

राष्ट्रियसभामा महान्यायधिवक्ता कार्यालयको बार्षिक प्रतिवेदन पेश हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३१, काठमाडौं ।   राष्ट्रियसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ः१५ वाट सुरू हुदैँछ ।

आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले महान्यायधिवक्ताको कार्यालयको आर्थिक बर्ष २०८१ ८२को बार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस