• २०८३ भाद्र १६ गते मङ्गलवार

बायुसेवा निगमको अध्यक्षमा श्रेष्ठ नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३०, काठमाडौं ।   सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई निगमको महाप्रबन्धकको समेत जिम्मेवारी दिने नियुक्त गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेको शिक्षा मन्त्री सस्मित पोखरेलले यो जानकारी दिएका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस