• २०८३ कार्तिक २९ गते शनिवार

मुग्लिङ-नारायणगढ सडक खण्ड अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १८, चितवन । मुग्लिङ-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । जलबिरेमा ठुलो सुख्खा पहिरो खसेपछि सडक आवागमन दुईतर्फी अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य शुरु हुदै गरेको र सडक सुचारु हुन केहि समय लाग्ने जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस