• २०८३ बैशाख २५ गते शुक्रवार

चितवनमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

 पौष १०, चितवन । चितवनमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

बिहीबार बिहान  भरतपुर महानगरपालिका-१ दियालो रोडमा ना ४ ख ६३३० नम्बरको बसले ठक्कर दिदा साइकलमा सवार अन्दाजी २१ वर्षीय युवकको मृत्यु भएको छ  ।

बसको ठक्करबाट घाइते भएका युवकको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

ठक्कर दिने चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस