• २०८३ कार्तिक ३० गते आइतवार

पेट्रोलियम पदार्थको मूल्य स्थिर

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार २, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको छ । निगमले सोमबार एक विज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको जनाएको हो ।

पहिलो वर्गमा रहेको (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) मा पेट्रोलको मूल्य प्रतिलिटर २१४.५० रुपैयाँ र डिजेलरमट्टितेलको मूल्य २२२.५० रुपैयाँ कायम रहेको छ ।

यसैगरी, दोस्रो वर्गका रहेको (सुर्खेत र दाङ) मा पेट्रोल प्रतिलिटर २१६ रुपैयाँ र डिजेलरमट्टितेल २२४ रुपैयाँमा रहेको छ ।

यस्तै, काठमाडौं, पोखरा र दिपायल समेटिएको तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ र डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर २२५ रुपैयाँ नै यथावत रहने छ ।

May be an image of ‎blueprint and ‎text that says '‎"सहजता, शुझ्दता पारदर्शिता नेपाल आयल निगम लिमिटेडको प्रतिवद्ता" नेपाल लिमिटेड आबल प्रेस वििज्ञाप्त विगत केही महिनादेखि अन्तराष्ट्िय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको उतारचदावका कारण स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन नसकेको विषय सवैमा जानकारी छ| र.इणडियन आयल कपोरेशनवाट आज प्राप नयाँ खारिद मूल्य बमोजिम निगम सज्चालक समितिको मिति ಂಡಟ/೦ಟ/೦9 निर्यानुसार जुन, (मिति ವಿಂಧಘಿ/ಂತ್ಾ/೦ಕ್।) को बिहान 00:09 बजेदेख साबिकको खुद्रा बिक्री मूल्यलाई यथावत राखिएको पेट्रोलियम पद्धार्थ हालका बुद्रा बिक्की मूल्य लिटर) बर्ग पाहला बर्ग 0169م રહિलો २१७।०० ૨२४।०० अन्नर्मत: पारली. विराटनगर, অनকपुर अमलेलभच्ष મતવાरी नेगलगगण. 참어하지 अन्तर्गत: सुरसेत अंतगत: काटमाो बीरगाज्य। धन्यवाद। २०६३ असार ٥٩ गते सोमबार अनालागा วกสรนา‎'‎‎

Sharing

प्रतिक्रिया दिनुहोस