• २०८३ मङ्सिर ६ गते शनिवार

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २६, काठमाडौं । आज प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।

बिहान ९ बजे बस्ने बैठकमा आदिवासी जनजाति आयोगको कामकारवाही सम्बन्धमा आयोगका पदाधिकारीहरूसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ । बैठक सिंहदरबारको सङ्‍घीय संसद् सचिवालयस्थित महिला तथा सामाजिक मामिला समितिको सभाकक्षमा हुने समितिले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस