• २०८३ असार १२ गते शुक्रवार

झापामा बोरामा भेटियो महिलाको शव

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १६, झापा। झापामा प्लाष्टिकको बोरामा महिलाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार बिहान दमक- १० सेतुमाडी स्थित रहेको रतुवाखोलाको पुल मुनी बगिरहेको पानीमा प्लाष्टिकको बोरामा महिलाको शव भेटिएको हो ।

प्रहरीले मृतकको हालसम्म पहिचान नहुलेको र अनुसन्धान जारी रहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस