• २०८३ भाद्र १० गते बुधवार

बिचौलियाको काम गरेको अभियोगमा छ जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

पुस ५, ललितपुर । ललितपुर महागनरपालिका-१३ एकान्तकुनास्थित यातायात कार्यालयमा बिचौलियाको काम गरेको अभियोगमा भोजपुर घर भएका २९ वर्षीय संजिब राई सहित ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिचौलियाको काम गरिरहेको अवस्थामा महानगरीय वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस