• २०८३ कार्तिक ७ गते शुक्रवार

संसदमा बजेट भाषण शुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १५, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण शुरु गरेका छन् ।

अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक बर्षको आय र व्ययको विवरण (बजेट) प्रस्तुत गर्न शुरु गरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस