• २०८३ असार ५ गते शुक्रवार

काँग्रेसको संसदीय दलको बैठक आज बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १३, काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

कांग्रेसको संसदीय दलको बैठक आज बिहान साढे ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस