• २०८३ जेष्ठ ५ गते मङ्गलवार

अब लाइन हैन अनलाइन भन्ने रास्वपाको नारा कहिलेबाट सुरु होला ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५, काठमाडौं ।  बानेश्वरस्थित सिभिल अस्पतालमा बिहानदेखि नै बिरामी तथा सेवाग्राहीको भीड बढेको छ। बिहानैदेखि टिकट काउन्टर अगाडि भिड देखिएको हो।

ओपीडी सेवा लिन आउने बिरामीहरूका लागि टिकट काट्न बिहानैदेखि लामो लाइनमा बसेका छन् । यसलाई व्यवस्था गर्न रास्वपाले अब लाइन होइन अनलाइन भन्ने नारा कहिलेबाट सुरु हाला ?

Sharing

प्रतिक्रिया दिनुहोस