पौष ३, काठमाडौँ । आज बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज छापावाला सुन ७१ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार ३ सयमै कारोबार भइरहेको छ ।

त्यस्तै, आज पनि स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
