• २०८३ भाद्र १० गते बुधवार

तार्केश्वर नगरपालिकामा फेरी अर्को दुर्घटना

पढ्न लाग्ने समय : १ मिनेट

पुस ३,काठमाडौ । तार्केश्वर नगरपालिका -३ जरङ्खु बाट ढुङ्गा लिन जाने क्रममा तिनपिप्ले नपुग्दै बाटाेकाे कारण अाज फेरि दुर्घटना भएकाे छ ।

बा २ ख ३४५१ नम्बर गाडी नालीका पर्दा तीन यात्रु रहेकाे यस गाडीमा तीन जनालाई नै सामान्य घाउ चाेट लागेकाे छ । स्थानियकाे अनुसार न्युनिकरण कहिले हुन्छ सम्बन्धित निकायहरुकाे ध्यान गरिदिए हुन्थ्याे ।

https://khabar24nepal.com/2019/12/13/24782

Sharing

प्रतिक्रिया दिनुहोस