• २०८३ जेष्ठ २७ गते बुधवार

राष्ट्रपति पौडेलसँग सभामुख अर्यालको भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २९, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डीपी अर्यालले भेटवार्ता गरेका छन् । सभामुख अर्यालले मंगलबार बिहान राष्ट्रपति निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री बालेन शाह बाहिरिएपछि चौतर्फी आलोचना भइरहेको बेला सभामुख अर्यालको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस