• २०८३ बैशाख २९ गते मङ्गलवार

एमालेको संसदीय दलको उपनेता बनिन् पदमा अर्याल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २९, काठमाडौं । नेकपा एमालेको संसदीय दलको उपनेतामा पदमा अर्याल मनोनित भएकी छन् ।

एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले उपनेतामा पद्मा अर्याललाई मनोयन गरेका हुन् । नेता बादलले यसअघि एमालेको संसदीय दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा निशा घतानीलाई मनोनयन गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस