• २०८३ बैशाख २७ गते आइतवार

दार्चुलामा भूकम्पको धक्का महसुस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २७, काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ ​।

आइतबार बिहान ११: ५५ बजे दार्चुलाको तपोबन केन्द्र विन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस