• २०८३ बैशाख ९ गते बुधवार

सरकारले ८ जिल्लाका सिडिओहरुको जिम्मेवारी हेरफेर गर्यो (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३१, काठमाडौँ । गृह मन्त्रालयले ८ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को हेरफेर गरेको छ । असोज ३१ गतेको मन्त्रीस्तरीय निर्णयले ८ जिल्लाका सिडिओको जिम्मेवारी हेरफेर गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस