• २०८३ जेष्ठ १६ गते शनिवार

एसईई परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

पढ्न लाग्ने समय : १ मिनेट

पौष , १ काठमाडौँ । यो बर्षको एसईईको परिक्षा चैत्र ६ गतेबाट हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा तालिका अनुसार चैत्र ६ गतेबाट सुरु हुने परिक्षा चैत्र १७ गते सकिनेछ । परिक्षा बिहान ८ बजेबाट ११ बजेसम्म सन्चालन हुने परीक्षा बोर्डले निकालेको सुचनामा जानकारी दिईएको छ ।

तालिकासहित

Sharing

प्रतिक्रिया दिनुहोस