• २०८३ बैशाख २० गते आइतवार

फिस्लिङमा ढुङ्गा खस्दा काठमाडौँ-मुग्लिङ सडक अबरुद्व

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २०, काठमाडौं । काठमाडौँ-मुग्लिङ सडक खण्ड अवरुद्ध भएको छ ।

आइतबार बिहान फिस्लिङमा ढुङ्गा खस्दा सडक अबरुद्व भएको हो । अहिले ढुंगा हटाउने कार्य भइरहेको र छिट्टै सडक सुचारु हुने प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस