• २०८३ बैशाख १३ गते आइतवार

सुकुम्बासी बस्तीका घरपालुवा जनावरको हेरचाह गरिदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १३, काठमाडौं । सुकुम्बासी बस्तीमा रहेका घरपालुवा जनावरहरूलाई स्नेहा केयर, क्याट लगायतका संस्थाहरुले खाना खुवाउने, संरक्षण गर्ने तथा बिरामी भएका घरपालुवा जनावरहरूको उपचार गर्ने कार्य गर्दै आएको छ ।

साथै, घाइते तथा बेवारिसे जनावरहरूको उद्धार, हेरचाह र आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने कामसमेत गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस