• २०८३ जेष्ठ ९ गते शनिवार

काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ६, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने भएको छ ।

सचिव दिनेश थापामगर बैठक सोमबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने भएको छ ।

बैठकले यसअघि पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खडकालाई सोधेको स्पष्टीकरण बारे छलफल गर्ने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस