• २०८३ जेष्ठ ३१ गते आइतवार

काँग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १८, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ । कावा मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार आगामी आज दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बैठक बोलाइएको छ ।

बैठकको एजेण्डा बारे जानकारी नदिए पनि काँग्रेसको देउवा पक्षले पार्टीमा समानान्तर गतिविधि अगाडी बढाएपछि अनुशासन समितिले एक्सन लिन सक्ने अड्कलबाजी गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस