• २०८३ मङ्सिर ४ गते बिहिवार

च्याम्पियन्स लिगको क्वाटरफाइनलको समीकरण पुरा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ५, काठमाडौं । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । गएराती राउण्ड १६ का दोस्रो लिगका खेल सम्पन भएसँगै क्वाटरफाइनलमा पुग्ने ८ क्लबको टुंगो लागेको हो ।

जसमा पिएसजी, लिभरपुल, रियल म्याड्रिड, बायर्न म्युनिख, बार्सिलोना, एटलेटिको म्याड्रिड, स्पोर्टिंग सिपि र आर्सनल रहेका छन् । अब क्वाटरफाइनलमा रियल म्याड्रिड र बायर्न म्युनिख, बार्सिलोना र एटलेटिको म्याड्रिड, स्पोर्टिंग सिपि र आर्सनल तथा पीएसजी र लिभरपुल खेल्ने भएका छन् ।

क्वाटरफाइनलका पहिलो लिग अप्रिल ७ र ८ मा खेलिने छ भने दोस्रो लिग अप्रिल १४ र १५ मा खेलिने भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस