• २०८३ असार ११ गते बिहिवार

गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १, काठमाडौं । सरकारले ओम प्रकाश अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले गृहमन्त्री अर्याललाई मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस