• २०८३ मङ्सिर ५ गते शुक्रवार

ओलीका बुबाको शव अस्पतालबाट निकालियो, आजै अन्तिम संस्कार गरिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २९, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्थिव शरीर अस्पतालबाट निकालिएको छ । केपी शर्मा ओली र पत्नी राधिका शाक्य अस्पताल पुगेका छन् ।

ओलीका बुबा मोहन ओलीको गएराति ९६ वर्षको उमेरमा भक्तपुरको गठठाघरस्थित अस्पतालमा निधन भएको हो । उनी पछिल्लो समय अस्वस्थ रहेको बताइएको छ ।

May be an image of temple and dais

उनको पार्थिव शरीरलाई ओली निवास गुण्डु लैजाने र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

May be an image of one or more people and text

May be an image of one or more people

May be an image of templeMay be an image of one or more people

 

Sharing

प्रतिक्रिया दिनुहोस