• २०८३ बैशाख ८ गते मङ्गलवार

झापा- ५ मा अग्रता बढाउदै बालेन, धेरै पछि परे ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, काठमाडौं । झापा- ५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहले अग्रता बढाएका छन् ।

प्राप्त पछिल्लो विवरण अनुसार बालेनले ३१६० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका केपी शर्मा ओलीले १३६१ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपाका रंजित तामाङले ९० मत पाएका छन् । झापा-५ मा १ लाख ६३ हजार ३७९ मत दाता रहेकोमा एक लाख ६ हजार ३७२ मत खसेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस