मंसिर १२ ,काठमाडौँ । गायक राजु परियार र गायिका गरिमा विरहीको ‘मेरो मन’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा कृष्ण केसीको शब्द, गणेश गुरुङको सङ्गीत र कृष्ण विके ‘भाञ्जा’को सङ्गीत संयोजन रहेको छ । मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियोमा आमेश भण्डारी र आशिषमा नकर्मीलाई फिचरिङ गरिएको छ ।
कुमार चसिरले छायाँकन गरेको भिडियोमा प्रविन भट्टको सम्पादन रहेको छ ।
https://youtu.be/0HbeSPm-8Tk